Hisila Yami
@HisilaPost
Samajbadi Campaigner;X-Minister of Physical Planning, Tourism & Land Reform; Birth: KTM Nepal, Edu:B Arch SPA Delhi India:M Arch Newcastle Upon Tyne,UK
गोर्खा पालुंगटार न. पा. १ खोप्लांगमा संचालित ७ दिने हस्तकला उद्योग प्रशिक्षण कार्यक्रमबाट किनेको भालु युगीनको हातमा !



लोकतन्त्रको बिकल्प अझ लोकतन्त्र मात्र हुन सक्छ!
कान्तिपुर बहस-विचार शृंखलामा बाबुराम भट्टराईको लेख गणतान्त्रिक चेतना र राजतन्त्रको भ्रम @brb1954 ekantipur.com/opinion/2025/0…
दुर्गा सुबेदी… भारतमा २०२७ तिर अध्यन गर्दाको साथी र वहॅाको “साथी” पूर्व प्रधान न्यायाधीस सुशीला कार्की कहॅा लौका..किताबको रोचक आदान प्रदान। thank you dear!



आर्य-खसलाई के आपत्ती?…नेपाल समाजवादी पार्टी (नया शक्ति)विज्ञ परिषदको आयोजनामा संघीयतावारे बौद्धिक विमर्शमा डा. बाबुराम भट्टराई!
नेपाल समाजवादी पार्टी (नया शक्ति)विज्ञ परिषदको आयोजनामा Justice and Law Center Thapathali मा वास्तविक संघियता वारे बौद्धिक विमर्शमा हामी !
नेपाल समाजवादी पार्टी (नया शक्ति)विज्ञ परिषदको आयोजनामा बौद्धिक विमर्शमा डा. बाबुराम भट्टराईको सॅास्कृतिक पहिचानवादी बारे रोचक विमर्ष!



अन्यथा अर्थ नलागोस्, वैचारिक-राजनीतिक-नैतिक स्खलन र बन्ध्याकरण भैसकेका पुराना दल र नेताहरूसंग भावनामा बगेर टाँसिइरहनु भनेको हात्तीले मरिसकेको सन्तानलाई बोकेर हिंड्नु जस्तै हो। #अबआँखोलौं
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! बहुभाषिक मुलुक नेपालमा बोलिने/लेखिने सबै राष्ट्रिय भाषाहरूलाई फल्नेफुल्ने अवसर दिऊँ! इन्द्रधनुषी नेपाली राष्ट्रियताको व्यवहारिक प्रत्याभूति गरौं!
हार्दिक श्रद्धान्जली…पूर्व निर्वाचन आयुक्त एवं वरिष्ठ अधिवक्ता इला शर्माको पार्थिव शरीरलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा राख्दा पनि शान्त, हॅसीलो र जिम्मेवारबोध अनुहार!

१६है आना सही ! माओवादी सांसदको माग : राष्ट्रपति र उपराष्ट्रपति बनिसकेका व्यक्तिलाई राजनीतिमा आउन रोकौं onlinekhabar.com/2025/07/171848…
जनयुद्धमा बाबुराम हुनुहुन्न थियो भने मान्छे मार्ने र मर्ने मात्रै हुन्थ्यो: भुसाल nagariknews.nagariknetwork.com/politics/14791…
“मन्जिरा” राष्ट्रीय अन्तराष्ट्रीय द्वन्दको समस्या, समाधान र सहजीकरणको अभ्यासको चित्रण! facebook.com/share/v/1AnqMn…
सत्य अन्वेषण र न्याय सम्पादन दुबै मिलाउन चुनौतीपूर्ण तर सन्तुलित प्रस्तुति! facebook.com/share/v/1CQ4FN…
बधाई छ.. पुलिसको टोलीलाई। टोखामा विष्णुमतीको बाढीले बगायो कार, एक महिलाको उद्धार onlinekhabar.com/2025/06/1710381
Dr Brb is so bookaholic that he would rather loose his favourite girlfriend than his favourite book ! He has taught me some of his skills to me too….and I am glad!!! facebook.com/share/v/16hJ4G…
अर्चना थापालाई बधाई छ…. निरंतर लेखक, समआलोचक र प्रकाशक हुँदै आएकोमाः ‘अन्डररेटेड र ओभररेडेट पुस्तक जाँच्ने एउटा तराजु हो समय’ ratopati.com/story/496507/t…
बिकसित कतिपय देशले आफ्नो भाषाका बिबिध शैलिमा बोल्नेलाई सम्मान गर्छ…. नेपाली भाषा बोल्ने विषेशगरी हिन्दू कट्टरपंठी र राजावादीहरूले joke को विषय बनाउँ छ! x.com/nepalviewsnv/s…
धेरै ठाउँमा नेपाली भाषा राम्रोसँग उच्चारण गर्न नजान्दा मजाकको पात्र बनेकी छुः इन्दु थारु youtube.com/watch?v=qVGvMt…