Biraj Bhakta Shrestha
@Himalayabiraj
Former Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.—————————————————————
खडेरीको भूमि, पहिरोको पीडा । र सरकार? पानीजहाजमा सवार 🚢 केही दिनअघि अगाडि बढायो — पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक ८१। जनचाहनाको होइन, सत्ताको ऐन। झन्डै २/३ को सरकार 🤦🏾 हरे शिव चाम्लिङ!
प्राकृतिक स्रोतको संरक्षण बिना समृद्धि सम्भव छैन। मधेश खडेरीमा छ, नीति र बजेटमा सुधार अनिवार्य।" 🌱💧🇳🇵 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुधारका लागि १० सुझाव himalpress.com/2025/07/238315/
संसदीय अर्थ समितिको बैठक — राष्ट्रिय "प्राकृतिक स्रोत तथा वित्त आयोग" सँग छलफल। मधेसको पानी समस्या, चुरे दोहन, जलवायु संकट , आयोगको संवैधानिक दायित्व र वित्तीय सुशासनमा केन्द्रित रहेर हाम्रो धारणा राखेका छौँ। #अर्थसमिति #नेपाल facebook.com/share/v/1DjGU7…
आज संसदीय अर्थ समितिको बैठक — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग छलफल। मधेसको पानी समस्या, चुरे दोहन, जलवायु संकट , आयोगको संवैधानिक दायित्व र वित्तीय सुशासनमा केन्द्रित रहेर हाम्रो धारणा राखेका छौँ। #अर्थसमिति #नेपाल ratopati.com/story/503302/m…
आज रास्वपा "पार्टी सदस्य सशक्तिकरण कार्यक्रम" अन्तर्गत काठमाडौं महानगरपालिका–२२ वडा समिति सशक्तिकरण उत्साहजनक रूपमा सम्पन्न भएको छ। आयोजक कामनपा २२ लाई हार्दिक बधाई, सहभागी र नेतृत्वको सक्रिय उपस्थितिका लागि हार्दिक धन्यवाद। 🙏 @party_swatantra




बेलायतको @Arsenal क्लबसँग औपचारिक आबद्धता रहेको @ArsenalNepal द्वारा आयोजित १०औं फुटसल प्रतियोगिता सम्पन्न! आयोजक तथा सहभागी सबैलाई हार्दिक बधाई र धन्यवाद! "Victoria Concordia Crescit" Victory Through Harmony 🔴⚪ #Gunners #ArsenalNepal #FutsalTournament #Arsenal #SportsForUnity




खुल्ला क्षेत्रहरुमा फलफूलहरु रोप्न थालियो भने चराचुरुङगीले पनि खान पाउने र विस्तारै बाहिरबाट भित्र्याउने संख्यामा पनि कमि हुन्छ । यस्ता कामहरुले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ ।’ onlinedabali.com/archives/10767…
काठमाण्डौं-८मा रोटरी क्लब अफ पाटन हेरिटेज र KMC हरियाली विभागको समन्वयमा, माछापुच्छ्रे स्कूलका विद्यार्थीहरूसँग छाउनी राष्ट्रिय सङ्ग्रहालय परिसरमा वृक्षारोपण (फलफूल) सम्पन्न 🌱🍎 हरियालीप्रति महत्वपूर्ण कदम। 🙏 #वृक्षारोपण #GreenKathmandu #छाउनीसंग्रहालय #SustainableFuture




हार्दिक श्रद्धाञ्जली, ठूलो माँ।।। एक सताब्दीभन्दा बढीको जीवन — १०१ वर्षीय आदरणीय ठूलो मुमा जवाहर देवी श्रेष्ठको निधनले मर्माहत छु। तपाईंको आशीर्वाद र मार्गदर्शन सदैव शिरोपर रहिर होस्। 🙏

आज हनुमानढोका दरबारमा श्री शार्दुल जङ्ग गुल्म तथा दरबार हेरचाह अड्डाको समन्वयमा “स्वागत तथा फेरी भेटौंला कार्यक्रम” सम्पन्न। निवर्तमान गुल्मपति सेनानी अनिल श्रेष्ठज्यूप्रति आभार,नवगुल्मपति सेनानी सुमित राज मल्लज्यूलाइ शुभकामना। नेपालको जय होस्!🇳🇵 जय तलेजु भवानी ✊ @NepaliArmyHQ




गुँला पर्व २०८२ को शुभारम्भ! 🙏 नेवार समुदायको सांस्कृतिक गौरव– गुँला पर्व आजदेखि सुरु। श्रावणभर भजन–कीर्तन, गुँलाबाजा, विहार भ्रमणमार्फत जीवित परम्पराको उत्सव। एकता, उत्साह र सदभावनाको शुभकामना! #गुँलापर्व२०८२ #हाम्रोपहिचान #NepalHeritage 🇳🇵

सुरक्षित अवतरण 🙏✈️😱 #phew आकाशमै रहँदा प्राविधिक समस्याका कारण उडिरहेको जहाज आकस्मिक रूपमा फिर्ता अवतरण गर्नुपर्यो। एकछिन त तनाब। तर अन्ततः — सुरक्षित अवतरण भयो। उडान टोली प्रति आभार। जय आकाश भैरव 🙏

नमस्कार सुदूरपश्चिम!🙏 जय बडिमालिका, जय घटाल बाबा, जय उग्रतारा। 🪷 राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान र कार्यदिशालाई अघि बढाउँदै, पार्टीको जिम्मेवारी बहन गर्दै सुदूरपश्चिमतिर। सुदूरपश्चिम प्रदेश इन्चार्ज आत्मीय मित्र माननीय हरी ढकालज्यूसँगै — समर्पण र प्रतिबद्धताका साथ।

काठमाडौं विश्वविद्यालय स्कूल अफ ल अन्तर्गतको 'नेपाली कानुनी साहित्य समिति' को आयोजनामा भएको 'प्रादेशिक सन्तुलन र वित्तीय न्यायः संघीयता कार्यान्वयनका चुनौतीहरू' विषयक अन्तरक्रिया सत्रमा वक्ताको रूपमा सहभागीता।




🔔 हस्ताक्षर अभियान – भक्तपुर राधे राधेमा आजैको दिन! चाँगुनारायण–८ का सभापति नवीन कार्की ज्यूको नेतृत्वमा राधे राधेमा हस्ताक्षर अभियान जारी छ। नजिकै हुनुहुन्छ भने एकछिन समय निकाल्नुहोस् — 🙏 सहभागिताको हार्दिक अनुरोध।




कलेज पढ्दै गरेका छोरीहरुको सत्प्रयास - स्वदेशमै केही गर्ने हुटहुटीले आफ्नै बलबुतामा ब्यवसाय खडा गरेका छन् त्यो पनि वातावरण मैत्री । नव उद्यमी बन्ने हाम्रो छोरीहरुको मिहिनेतलाई माया गरिदिनु होला। ❣️❣️
#हस्ताक्षरअभियान रास्वपा काठमाडौं–९ को समन्वयमा वडा नं. २१, लगनमा हस्ताक्षर अभियान सम्पन्न। जनताको साथ र समर्थनप्रति आभार। #RSP #Kathmandu9 @party_swatantra




🌟 हार्दिक निमन्त्रणा 🌟 भोलि शनिबार बिहान ८:०० बजे हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं ८, कामनपा–२४ को प्रथम ऐतिहासिक वडा अधिवेशनमा हार्दिक आमन्त्रण! 🇳🇵 #RSPKathmandu24 #वडा_अधिवेशन #जनसहभागिता @party_swatantra

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक सम्पन्न 🇳🇵🤝🇬🇧 नीति निर्माण अनुभव आदानप्रदान, लगानी प्रवर्द्धन र संसदीय कूटनीति सुदृढीकरणबारे छलफल। WFD र चेम्बर अफ कमर्ससँग सहकार्यको खाका तयार। #NepalUKRelations #ParliamentaryDiplomacy #InvestmentPromotion




वर्षौंअघि बनिसकेको प्रतिवेदन कार्यान्वयन नगरी, फेरि टालटुले समिति बनाएर जनताको आँखामा छारो हाल्नु यो बेइमानी र बहानाबाजी हो। हाम्रो माग स्पस्ट छ, संसदीय वा उच्चस्तरीय आयोगमार्फत सम्बोधन। 👉 आज ४७ औँ दिन , सदनमा हामीले मानव तस्करविरुद्ध आवाज उठाएको। हाम्रो आन्दोलन जारी छ।

