Narendra Parashar
@narendraparasar
From Ratuwamai -4, Morang. Jhurkiya. #Nepal. #nemophilist I m #vegan. Minimalist. Son of a laborious Farmer.
आमाको ममता । तीनवटै बचेराहरू आनन्दले हुर्किए ।
A vegan festival is being held at Utpala Cafe Boudha today. Interested friends can participate. आज उत्पला क्याफे बौद्धमा भेगन फेस्टिवल हुँदैछ। इच्छुक मित्रहरू सहभागी हुन सक्नुहुनेछ ।

साहित्यपोस्टमा मेरो रचना छापिएको रहेछ । एकपटक नजर लगाऊँ है ! छन्द कविता नित्य–उन्मुक्त जीवन sahityapost.com/kabyapost/kaby… via @Sahityapost93
मधेस सुक्खा : इतिहासकै डरलाग्दो संकट ratopati.com/story/502200/m…
भूमिगत जल सङ्कट : कारण, प्रभाव र समाधान ratopati.com/story/502196/g…
सुधीर शर्मा र रमेश भुसालका गरी दुइटा पुस्तक त मैले पनि पढेको रहेछु । (यी दुईमध्ये एकले यो पुरस्कार पाउनसक्ने बलियो सम्भावना छ । ) मदन पुरस्कारका लागि ७ उत्कृष्ट पुस्तकको सूची सार्वजनिक onlinekhabar.com/2025/07/172774…
भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा । नेपालको खातामा अब 902 प्रजातिका चरा onlinekhabar.com/2025/07/172768…
दर्शनसूत्र शतक (मन्त्रकाव्य) दोस्रो संस्करण तयार भयो । छिटै बजारमा आउँदैछ।



चराको भाग बुझाएपछि आफ्नो भागमा यति रह्यो । पर्याप्त भैगयो नि !

हिमनदीको आसपास स्थायीरुपले जमेको हिउँको पत्रमाथि बनेका ताललाई Supraglacial Lake भनिन्छ । यी तालहरु स्थायी र अस्थायी स्वभावका हुनसक्छन् । (तर रसुवामाथि चीनक्षेत्रमा अन्य हिमतालहरु पनि छन् ।) #GLOF #Nepal #Rasuwa
बाढी प्रभावित सीमाबाट ४०km उत्तर चीनमा ३ वटा हिमताल देखिन्छन् । क्याचमेन्ट एरिया करीब १००० व किमी छ । यो जलाधार क्षेत्रमा गत राति कति पानी परेको थियो भन्ने ज्ञात भए धेरै कुरा थाहा हुन्थ्यो, कम वर्षा भएको भए हिमताल फुटेको पनि हुन सक्छ । #Nepal #Rasuwa #Flood #Disaster #GLOF



साहित्य पोस्टमा मेरो रचना छापिएको रहेछ ।एकपटक हेरौँ है - कविताः मुस्कानमहिमा sahityapost.com/kabyapost/kaby… via @Sahityapost93
हरेक वर्ष चराहरू बसाइ सराइ गर्छन्, उत्तर मा साइबेरिया बाट उडेर दक्षिणमा नेपाल देखि श्रीलङ्का सम्म पुग्छ। ती चराहरूलाई कसरी थाहा हुन्छ कहाँ जाने भनेर? यदि तपाईँ हरूलाई जान्न मन छ भने यो लेख पढ्नुहोस् setopati.com/blog/363021
पाठक होइन, उपभोक्ताको खोजी nayapatrikadaily.com/news-details/1…
धनेश चरालाई जीवनमा पहिलोपटक प्रत्यक्ष देख्न पाएँ। घटिया मोबाइलबाट सानो भिडिओ पनि बनाउन पाएँ। आज हृदय नै प्रफुल्ल भएको छ । 2082/03/18 am 9:20
यता पनि रमाइलो रैछ !
📍Jehanabad, Bihar. Reason? - Forest department rejected to remove trees. District administration went ahead. 🙏
यसरी तयार थियो इरान–इजरायल युद्धको पृष्ठभूमि onlinekhabar.com/2025/06/170975…
लाहाँचे आएर ऐना हेरेर गयो । आफ्नो कोठातिर चराले यसरी चियाएको देख्दा बेहिसाब रमाइलो भयो । -रतुवामाई -4 मोरङ ।
एकजना प्रिय मित्रलाई एकपटक- " यो जिनिस खानुहोस्" भनेर टक्र्याएको थिएँ, उहाँले त अरू साथीहरूलाई "कविले मलाई साबुन खुवायो" भनेछन् । हरे......के भन्नु र !!

वि. सं. 2044 साल माघमा SLC परीक्षा दिन मोरङको रङ्गेली जानुपर्थ्यो। त्यही क्रममा तीन महिना डेरा बसेको घर । अचम्म त के भने त्यसबेला पनि यो घर यस्तै पुरानो थियो, अहिले पनि उस्तै छ ।
