Ain Bahadur Shahi ( ऐन बहादुर शाही )
@ain_shahi
मन्त्री - वन तथा वातावरण, नेपाल सरकार प्रतिनिधि सभा सदस्य ( संघिय सांसद ) सभापति - नेपाली कांग्रेस, मुगु, अध्यक्ष - NTNC
नाग पञ्चमीको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाली कांग्रेस नेता एवं पूर्व गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ज्युको निधनको खबरले अत्यन्त दुःखीत बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना व्यक्त गर्दछु। साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

४३ औं विपि स्मृति दिवसको अवसरमा महामानव विपि कोइराला प्रती हार्दिक श्रद्धासुमन 🌹🙏

Congratulations! Champions of ACC Men's U16 East Zone Cup🇳🇵 #ACCMensU16EastZoneCup2025 #ACC

नेपाली कांग्रेस बाग्लुङका पूर्वपार्टी सभापति, पूर्व प्रतिनिधि सभा सदस्य, जेष्ठ राजनितिज्ञ सभाका केन्द्रीय सदस्य गोबिन्द प्रसाद कँडेलको निधनले अत्यन्त दुःखित बनाएको छ। स्व नेता प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तीको कामनाका साथै शोकसन्तप्त परिवारजनमा समबेदना ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको सबैमा हार्दिक शुभकामना ।

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य एवं पूर्व मन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा आदरणीय नेता ढुण्डीराज शास्त्रीको दु:खद निधनको खबरले स्तब्ध छु । स्व. नेता प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।

भारतको गुजरातमा भएको @airindia एयर इन्डियाको विमान दुर्घटनाको खबरले अत्यन्त मर्माहित भएको छु । यस दुखद घडीमा ज्यान गुमाउनु हुने दिवंगत आत्माहरुको चीर शान्तिको कामना व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु !!
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

जलवायु परिवर्तन, हिमाल र मानव भविष्य” विषयमा केन्द्रित पहिलो संस्करणको सगरमाथा संवाद सफलतापुर्वक सम्पन्न भएको छ। सहभागिता र समर्थनका लागि सबैमा हार्दिक आभार । facebook.com/share/12KgL9tT…




आज सगरमाथा संवाद को तेस्रो तथा अन्तिम दिनको सुरुवात अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डल सँग माउन्टेन फ्लाइटबाट गर्यौं। हिमालयको अनुपम सौन्दर्यको अवलोकन सँगै जलवायु परिवर्तनका प्रत्यक्ष असरहरू पनि नजिकबाट अनुभव गर्यौं। सहभागी तथा सहयोगी सबैमा हार्दिक धन्यवाद। 🙏✈️🏔️ #SagarmathaSambaad




सगरमाथा संवादको थालनीमा आज - नेपाल सदा—खोजकर्ताहरूको थलो रहँदै आएको छ। विजेताहरूको होइन—चिन्तकहरूको, युद्धको होइन—संवादको । हाम्रो परम्परा, आदरपूर्वक— आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ। सच्चा मनले— बोल्नेमा, र सँगसँगै— सत्य खोज्नेमा । सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो।
Thank you Hon. Minister @byadavbjp for the productive meeting. We look forward to deepening our collaboration on biodiversity conservation and addressing shared challenges like forest fires—especially in our fragile mountain ecosystems.
Happy to have met Forests & Environment Minister of Nepal Shri Ain Bahadur Shahi Thakuri ji in Kathmandu today on the sidelines of Sagarmatha Sambaad. We held very fruitful discussions on a range of issues including energy partnership between our two sides, working together as…
Highlights of the Plenary Session of the Sambaad Hon. Minister for Foreign Affairs Dr. Arzu Rana Deuba @Arzuranadeuba chaired the plenary sesssion of the Sambaad today. Opening the session, the Hon. highlighted that this edition of the Sambaad is meant to urge the global…
भारत सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री श्री @byadavbjp जीलाई त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलमा स्वागत गरेको छु । सगरमाथा संवादमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनु भएकोमा हार्दिक स्वागत गर्दछु ! संवाद २ देखी ४ गतेसम्म सुरू हुदैंछ ।




"नेपाल सरकारद्वारा यहि १६ देखि १८ मे २०२५ सम्म काठमाडौंमा आयोजना हुन गईरहेको सगरमाथा संवाद कार्यक्रमको पहिलो संस्करणमा यहाँहरु सबैलाई हामी हार्दिक स्वागत गर्दछौं। यस पहिलो संस्करणको प्रमुख विषय “जलवायु परिवर्तन, हिमाल र मानव भविष्य” रहेको छ। यो विषय नेपालको लागि मात्र नभई समग्र…