Dr. Amresh Kumar Singh
@Amreshjnu
Official x account ,Doctor of philosophy international relations & affairs ,Member of Federal parliament
राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर (रास्वपा कार्यालय )✊

सबै पार्टीका अध्यक्ष र प्रधानमन्त्री पद नछोड्ने देखियो।उहांहरुको जिवनमा गजबको परिवर्तन आएपनि देशको अवस्थामा परिवर्तन आएकोछैन। देशको अवस्था यस्तो हुंदापनि भक्तजनको भक्तिभावभने नयां उचाइमा छ।त्योभन्दा विधानमै एकपटक अध्यक्षभएपछि आजीवन अध्यक्ष हुन पाइने कानुनी हक सुनिश्चित गरे राम्रो
ढुक्क हुनुस ओलिपछिको प्रधानमन्त्री डा.शेखर कोइराला
कृषि उत्पादन छोडेर भ्युटावर र सभाहलमा नेताजीहरु ले देशको समृद्धि देख्नुभयो
शुसासनको यस्तो नमुना कहाँ देखिन्छ र! एक वर्ष भयो, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण हराएको छ - कि लुकाइएको छ? तर, सार्वजनिक भएको छैन् । ‘शुसासन’ भनेको गुप्त शासन होर ?
तराईको विभिन्न जिल्लामा अहिले खानेपानी लगायत सिचाइ को चरम अभाव छ। अत्याधिक गर्मी खेतिबाली को समयमा पानीको अभाव । सिचाइ को व्यवस्था नहुने समयमा मलखाद नपाउने? किसानले अनुदान नपाउने? समयमा उचित क्षतिपूर्ति नपाउने अनि कागज मै नेपाल कृषिप्रधान देश हो भन्ने? जलश्रोत को धनी देशमा यस्तो
सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक मा कस्को स्वार्थ मा "बाहेक" शब्द थपियो? यस्को नैतिक जिम्मेवारी कस्ले लिने ? अनधिकृत रुपमा सांसद लाई अन्तिम ड्राफ्ट नै नदिइ परिवर्तन गरिनु देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो ।
देशको सबै चल अचल सम्पत्ति ,संघ संस्थान कौडिको भाउमा बेचिदिने, युवाहरु लाई पलायन गर्न बाध्य बनाउने ,शैक्षिक संस्थान लाई ध्वस्त पार्ने हरु ले मलाइ राष्ट्रियता को पाठ पढाउन सुहाउदैन
संचारकर्मी र वाक स्वतन्त्रता माथी सत्ताको आडमा गरिएको प्रहार स्वीकार हुदैन। पत्रकार दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी गर्नु वा जुनसुकै समाचार हटाउने आदेश दिनु प्रेस स्वतन्त्रतामा मर्म विवरित काम मात्रै हैन यो गैरकानूनीहो। यसले प्रमाणित हुन्छ राज्य कानुनले हैन केही तानाशाही
नेपाल–भारत सम्बन्ध ओलीले हैन्, आरजु राणाले बिगारिन्
गणतन्त्र ,समाबेसी को लागी म जेल सम्म परेको मान्छे हो, गणतन्त्र र समाबेसी मा म कतै बिचल्लीत हुनेवाला छैन , स्वतन्त्र सांसद को नाताले विभिन्न ब्याक्ती र संगठनहरु मलाई पत्र दिन्छ्न र म लिन्छु पनि तर पत्र लिदैमा समर्थन नै रह्यो भने हुदैन ।
दुई दलको भागबण्डाले अहिलेसम्म गभर्नरको नियुक्ति हुन सकेन् : अमरेश कुमार सिंह @Amreshjnu youtube.com/watch?v=mevGKr…
सरकारले गलत समयमा पाकिस्तानी सेनाको डेलिगेशन नेपाल बाेलाएकोमा सांसद सिंहको आपत्ति pardafas.com/2025/05/06/125… #pardafas #nnbdaily @Amreshjnu
निष्पक्ष, निर्भीक र उत्तरदायी पत्रकारिता,सत्य र तथ्यको पक्षमा कलम चलाउने पत्रकारीताले देशको लोकतन्त्र मजबुत र आमजनताको सुचनाको हक लाई सुनिस्चित गर्दछ । दलिय युनियन मा आबद्ध पत्रकारीताले कम्जोर लोकतन्त्र र जनताको अधिकार कुल्चिने गर्दछ सम्पूर्ण पत्रकार साथीहरूलाई हार्दिक शुभकामन
कांग्रेस महामन्त्रीको बेडरुमसम्म भ्रष्टाचारीको पहुँच छ :अमरेश सिंह @Amreshjnu youtube.com/watch?v=AnxWsj…
प्रधानमन्त्री को बेडरुम सम्म बिचौलिया छ कि छैन; तर कांग्रेस महामन्त्री को बेडरुम सम्म भ्रष्टाचारीहरु को पहुच छ